पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


२ बैशाख २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. धर्म प्रचारक

चीन देशमा इसाई धर्म प्रचारक ५% छन् ।

२. लेटिन

संसारको सबैभन्दा सानो देश भ्याटिकन सिटीको मुख्य भाषा लेटिन हो ।

३. सिन्ड्रेल्ला

हामीले सुन्दै आएको सिन्ड्रेल्ला नामक बालकथा लेख्ने लेखक सत्रौँ शताब्दीतिरका फ्रान्सेली चार्ल्स पराउट हुन् ।

४. राष्ट्रपति भवन

अमेरिकाको राष्ट्रपति भवन ह्वाइट हाउस खरानी रङको चुनढुङ्गाबाट बनाइएको थियो । सन् १८१४ सालमा आगलागी भएपछि सफा गरेर सेतो रङ लगाइएको थियो । त्यसैले पछिबाट सेतो घर अर्थात् White House नाम रहन गयो ।

५. सुनगाभा

हालसम्म विश्वभरमा १५,००० प्रजातिका सुनगाभा पाइएका छन् । सुनगाभाको बिउ यति मसिनो हुन्छ कि हावाले उडाएर १,००० कि.मि. टाढासम्म पनि पुर्‍याउन सक्छ ।

साभार : ‘रोचक तथा ज्ञानवद्र्धक तथ्यहरु’ पुस्तकबाट

प्रकाशित मिति : २ बैशाख २०७८, बिहिबार  ५ : ०३ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल