चुट्किला : कोशिस गरेको « Khabarhub

चुट्किला : कोशिस गरेको


२ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एउटा घरमा राती चोर भएछ, भोलिपल्ट प्रहरीले चोर पक्रिएछन् र घरधनीलाई खबर गरिदिएछन्, घरमुली लोग्नेमान्छे हतार–हतार आएछ र आफ्ना समान पहिचान गर्नु भन्दा पनि चोरलाई भेट्न आतुर भएछ, प्रहरी, तपाईं आत्तिनु पर्दैन, चोरलाई हामी कडा भन्दा कडा कारबाही गर्नेछौँ ।

घरमुलिले कारबाहीको कुरा होइन, मलाई त यो कुरा थाहा पाउन मन लाग्यो कि मेरी स्वास्नीले सुईकै नपाउने गरी घरभित्र कसरी छिर्‍यो ? यत्तिका वर्ष भैसक्यो मैले कोशिस गरेको…..

साभार : भद्रगोल, हँसाउने चुट्किलापुस्तकबाट

प्रकाशित मिति : २ बैशाख २०७८, बिहीबार  ४ : २० बजे

बाढीपीडितलाई मोड्युलर आवासको तयारी, ६० प्रतिशतले रोजे भाडामा बस्ने विकल्प

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब  बढीको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको