एपीएफ विराट गोल्डकपको फाइनलमा « Khabarhub

एपीएफ विराट गोल्डकपको फाइनलमा


२ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- सशस्त्र प्रहरी बलको एपीएफ क्लब विराट गोल्ड कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको पहिलो सेमिफाइनलको खेलमा घरेलु टोली विराटनगर–११ लाई ३–२ गोलले हराउँदै एपिएफ उपाधि नजिक पुगेको हो ।

विराटनगरस्थित शहीद रङ्गशालामा भएको खेलमा एपीएफलाई जिताउन मणि लामा, सनिश श्रेष्ठ र रवी थिङले समान एक–एक गोल गरे ।

विराटनगरका प्रकाश बुढाथोकी र स्टेफन समीरले समान एक–एक गोल गरे ।

अब एपीएफले फाइनलमा सङ्कटा र पञ्जाब पुलिसबीचको विजेता टोलीसँग खेल्नेछ ।

प्रकाशित मिति : २ बैशाख २०७८, बिहीबार  ८ : ५० बजे

पहिलो पटक विश्वकप खेलेको केप भर्डे नकआउट चरणमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा पहिलो पटक सहभागी राष्ट्र केप भर्डे

उरुग्वेलाई १–० गोलले हराउँदै स्पेन समूह विजेताको रुपमा फिफा विश्वकपको नकआउट चरणमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा स्पेन समूह ‘एच’ को

कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु

तनहु– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट दुई बालबालिकाको

विश्वकप फुटबल : पहिलो हाफमा उरुग्वेविरुद्ध स्पेनलाई १–० गोलको अग्रता

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह एच को अन्तिम

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको