टेष्ट वरीयतामा भारत शीर्ष स्थानमा यथावत « Khabarhub

टेष्ट वरीयतामा भारत शीर्ष स्थानमा यथावत


१ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  आईसीसी टेस्ट राष्ट्र वरीयतामा भारत शीर्ष स्थानमा यथावत छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयता अनुसार भारत शीर्षमा यथावत रहेको हो । न्युजिल्याण्ड पनि दोस्रो स्थानमा यथावत रहेको छ ।

नयाँ वरीयतामा इंग्ल्यान्ड तेस्रो स्थानमा उक्लिएको छ । अष्ट्रेलिया भने चौथो स्थानमा झरेको छ । यस्तै पाकिस्तान पाँचौं स्थानमा रहेको छ ।

नयाँ वरीयता अनुसार वेस्ट इन्डिज छैटौँ स्थानमा उक्लिएको छ भने दक्षिण अफ्रीका सातौँ, श्रीलंका आठौँ, बंगलादेश नवौँ र जिम्बावे दशौँ स्थानमा छन् ।

प्रकाशित मिति : १ जेठ २०७८, शनिबार  ६ : ४० बजे

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान

मोरङमा एसईईका सहायक केन्द्राध्यक्ष पक्राउ

काठमाडौँ- मोरङको ग्रामथान गाउँपालिकास्थित एक परीक्षा केन्द्रका सहायक केन्द्राध्यक्षलाई प्रहरीले

आईपीएल : कोलकाताले लखनउलाई दियो १८२ रनको लक्ष्य

काठमाडौं – कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्स विरुद्ध आईपीएलको

त्रिभुवन विमानस्थलमा ‘एईडी’ मेसिन जडान

काठमाडौं – दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको