इजरायल र प्यालेस्टाइनबीच भिडन्त जारी « Khabarhub

इजरायल र प्यालेस्टाइनबीच भिडन्त जारी


१ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इजरायल र प्यालेस्टाइनबीच गाजा क्षेत्रमा ५ दिनदेखिको भिडन्त अझै जारी रहेको छ ।

बीबीसीका अनुसार इजरायलले गाजा क्षेत्रमा आफ्नो कारबाही तीव्र पारेको छ । वेष्ट ब्यांकमा जारी हिंसामा कम्तीमा १० प्यालेस्टाइनीको मृत्यु भएको छ भने सयौँ घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

इजरायली सेनाले अश्रुग्यास, रबर बुलेट, अग्नि ज्वालासहितको प्रयोग गरेको छ । प्यालेस्टाइनीहरुले भने पेट्रोल बमसहित प्रहार गरेका छन् ।

इजरायली प्रधानमन्त्री बिन्यामिन नेतान्याहुले प्यालेस्टानी विद्रोही हमासविरुद्ध जारी कारबाही तत्कालै अन्त्य नहुने चेतावनी दिएका छन् । गाजा क्षेत्रमा गत सोमबारदेखि गोलाबारी भइरहेको छ ।

प्रकाशित मिति : १ जेठ २०७८, शनिबार  ११ : ०१ बजे

रवि लामिछाने र बालेन शाहबीच भेटवार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँः भीम रावल

कञ्चनपुर – नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको