कर्णालीमा नीति तथा कार्यक्रम बहुमतले पारित « Khabarhub

कर्णालीमा नीति तथा कार्यक्रम बहुमतले पारित


१ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

सभामुख राजबहादुर शाहीले प्रदेश सभाको आठौँ अधिवेशनको नवौं बैठकमा नीति तथा कार्याक्रम बहुमतले पारित भएको घोषणा गरे ।

नीति तथा कार्यक्रममा उठेका विषयवस्तुमाथि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जवाफ दिइसकेपछि नीति तथा कार्यक्रम निर्णयार्थ पेश गरिएको थियो । नेकपा एमाले भने नीति तथा कार्यक्रमको विपक्षमा उभिएको थियो ।

आजै ४ बजेपछि बस्ने बैठकमा सरकारको बजेट पेश हुनेछ ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ४ : ०५ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले