कर्णालीमा नीति तथा कार्यक्रम बहुमतले पारित « Khabarhub

कर्णालीमा नीति तथा कार्यक्रम बहुमतले पारित


१ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

सभामुख राजबहादुर शाहीले प्रदेश सभाको आठौँ अधिवेशनको नवौं बैठकमा नीति तथा कार्याक्रम बहुमतले पारित भएको घोषणा गरे ।

नीति तथा कार्यक्रममा उठेका विषयवस्तुमाथि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जवाफ दिइसकेपछि नीति तथा कार्यक्रम निर्णयार्थ पेश गरिएको थियो । नेकपा एमाले भने नीति तथा कार्यक्रमको विपक्षमा उभिएको थियो ।

आजै ४ बजेपछि बस्ने बैठकमा सरकारको बजेट पेश हुनेछ ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ४ : ०५ बजे

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर