चिकित्सा शिक्षा आयोगको स्वायत्ततामा हस्तक्षप नगर्न पूर्व उपकुपतिहरूको आग्रह « Khabarhub

चिकित्सा शिक्षा आयोगको स्वायत्ततामा हस्तक्षप नगर्न पूर्व उपकुपतिहरूको आग्रह


१ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काडमाडौँ– विश्वविद्यालयका पूर्व उपकुलपतिहरूले चिकित्सा शिक्षा आयोगको स्वायत्ततामा हस्तक्षप नगर्न आग्रह गरेका छन् ।

पूर्व उपकुलपतिहरू महेशकुमार उपाध्याय, केदारभक्त माथेमा, सुरेशराज शर्मा, खगेन्द्र भट्टराई लगायत १२ जनाको समूहले मंगलबार संयुक्त रुपमा विज्ञप्ति जारी गरेर आयोगको स्वायत्ततामा हस्तक्षप नगर्न आग्रह गरेका हुन् ।

झापास्थिति बी एण्ड सी मेडिकल कलेजलाई काठमाडौँ विश्वविद्यालयबाट सम्बन्धन दिलाउन शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ र प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीलाई बालुवाटार बोलाएर दबाब दिएका थिए ।

जायज अडान राखेका डा. गिरीलाई यसरी जो कसैलाई इमान्दारिता र नैतिकतामाथिको चुनौती स्वरुप भौतिक, मानसिक र शारीरिक यातना सामना गर्नु परेमा त्यसबाट हुने कुनै पनि क्षतिको जिम्मेवार सरकार हुने जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ९ : ३० बजे

विश्वकपमा नवप्रवेशी केप भेर्डेसँग बराबरीमा रोकियो स्पेन

काठमाडौं – फिफा विश्वकप–२०२६ मा उपाधि दाबेदार स्पेन नवप्रवेशी केप

स्पेन र केप भर्डेबीचकाे पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत स्पेन र केप भर्डेबीचको पहिलो

घटबढ भएन पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल/मट्टितेलको मूल्य यथावत् कायम

बेइजिङमा चिनियाँ समकक्षीसँग मन्त्री खनालको भेटवार्ता

काठमाडौँ । नेपाल र चीनले दुई देशको पारस्परिक हितका लागि

धौलागिरि प्रादेशिक अस्पतालमा डायलाइसिस गर्न पालो कुर्नु नपर्ने

बागलुङ – धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा मिर्गौला रोगका बिरामी बढ्दै