नेपाललाई कोरोनाको खोप उपलब्ध गराउन आग्रह गर्दै बेलायती प्रधानमन्त्रीको निवास अगाडि र्‍याली « Khabarhub

नेपाललाई कोरोनाको खोप उपलब्ध गराउन आग्रह गर्दै बेलायती प्रधानमन्त्रीको निवास अगाडि र्‍याली


१ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लन्डन– गोर्खा सैनिक संगठनले नेपाललाई कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराउन आग्रह गर्दै मंगलबार बेलायती प्रधानमन्त्री निवास अगाडि र्‍याली निकालेका छन् ।

उनहरुले नेपाललाई तत्काल सहायता प्रदान गर्न आग्रह गर्दै हात हातमा प्लेकार्डसहित र्‍याली निकालेका हुन् । उनीहरुले बेलायती प्रधानमन्त्री कार्यालय रहेको डाउनिङ स्ट्रिट अघि पनि प्रदर्शन गरेका हुन् ।

उनीहरुले खोप आपूर्ति गर्न तथा अक्सिजन कन्सनट्रेटर, जेनेरेटर र अत्यावश्यकीय औषधि उपलब्ध गराउन आग्रह गरेका थिए ।

उनीहरुले गोर्खा सैनिकले कठिन समयमा बेलायतलाई साथ दिएको प्रसंग कोट्याउँदै यो विषम परिस्थितिमा नेपाललाई तत्काल सहायता प्रदान गर्नुपर्ने बताएका थिए ।

तस्वीरहररू : लेक्स लिम्बुको ट्वीटरबाट

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ९ : ०१ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले