२५ वर्षीया सुन्दर राजमिस्त्री « Khabarhub

२५ वर्षीया सुन्दर राजमिस्त्री


३१ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कसैले पनि घर बनाउन मिस्त्री र मजदूर बोलाउँछ । नेपालमा घर बनाउने काममा अक्सर मिस्त्री र मजदुर पुरुष नै छन् ।

महिलाको सहभागिता निकै कम छ । तर विदेशकी एक राजमिस्त्री युवतीको चर्चा भने सामाजिक सञ्जालदेखि इन्टरनेटसम्म हुने गरेको छ ।

सामाजिक सञ्जलामा चर्चामा आएकी २५ वर्षीया युवती राजमिस्त्रीको चर्चा हुनेको कारण हो, उनको सुन्दरता । उनी अरुको घर बनाउने काम गरेरै आफ्नै घरखर्च चलाउँदै आएकी छिन् ।

डार्सी रिचर्ड्स नामक यि युवतीको घर बनाउने अद्भुत क्षमताका साथै उनको सुन्दरताले मानिसको चासो उनिप्रति बढेको हो । उनी कुनै मोडल भन्दा कम छैनन् ।

डार्सी घर बनाउन ईंटा जोड्ने काम गर्छिन् । सामाजिक सञ्जालमा उनको काम भाइरल बनेपछि निर्माण उद्योगमा काम गर्ने धेरै महिलाकालागि उनी प्रेरणको स्रोत बनेकी छिन् ।

उनी आफ्ना भाइहरु तथा पिताका साथमा भवन बनाउने काममा सघाउदै यस कामको दक्ष बनिन् ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहीबार  ११ : २२ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह