गर्भवती देखिन कृतिले बढाइन् १५ किलो तौल « Khabarhub

गर्भवती देखिन कृतिले बढाइन् १५ किलो तौल


३१ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– फिल्म ‘मीमी’को ट्रेलर सार्वजनिक भएपछि अभिनेत्री कृति सेननको कामको जताततै चर्चा भइरहेको छ । फिल्ममा कृति एक सरोगेट आमाको भूमिकामा छिन् । फिल्ममा उनका साथ अभिनेता पंकज त्रिपाठी छन् ।

अभिनेत्री कृति आफ्नो भूमिकालाई निकै चुनौतीपूर्ण मान्छिन् । किनकी उनी यो फिल्ममा पहिलोपटक गर्भवती महिलाको भूमिकामा देखिँदैछिन् ।

उनले गर्भवती देखिनकै लागि १५ किलो तौल बढाएकी थिइन् । हालैमात्र उनको ट्रान्सफर्मेशनवाला भिडियो सार्वजनिक भएको छ । भिडियोमा कृतिले आफ्नो तौल बढाउनका लागि के के खानेकुरा खाएकी छन् भन्ने प्रष्ट देख्न सकिन्छ ।

कृतिका अनुसार गर्भावस्थाको शुरुवाती ३ महिनामा तन्दुरुस्त देखाउनका लागि निर्देशकले सारा खानेकुरा खुवाएका थिए ।

कृतिले आफूले चक्लेट, चिप्स र गुलियोजन्य पदार्थ सबै खाएको खुलाइन् ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहीबार  २ : ४५ बजे

सीमा अपराध नियन्त्रणमा कडाइका साथ लाग्न महानिरीक्षक पौडेलको निर्देशन

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने अवैध

वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

दमौली– तनहुँमा सामुदायिक वनको वैज्ञानिक तथा व्यवस्थित वन व्यवस्थापनमार्फत तीन

हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो

मनाङ– मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये

मनाङमा अलपत्र १६ पर्यटकको उद्धार

लमजुङ– मनाङमा अलपत्र परेका १६ जना इन्डोनेसियाली पर्यटकलाई आज हेलिकप्टरबाट