सत्तारुढ गठबन्धनको बैठक सिंहदरबारमा शुरु « Khabarhub

सत्तारुढ गठबन्धनको बैठक सिंहदरबारमा शुरु


३१ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ गठबन्धनको बैठक शुरू भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा केहीबेरअघि शुरु भएको बैठकमा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल भने सहभागी भएका छैनन् ।

नेता नेपाल पक्षका नेता डाक्टर विजय पौडेल बैठकमा सहभागी भएको जनाइएको छ ।

बैठकमा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जसपा अध्यक्ष उपेन्द्र यादव, कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का लगायत सहभागी छन् ।

गठबन्धनको बैठक चलिरहेका बेला एमाले वरिष्ठ नेता नेपाल र उपाध्यक्ष भीम रावलबीच कोटेश्वरस्थित नेपाल निवासमा छलफल जारी छ । नेता नेपाललाई भेट्नका लागि उपाध्यक्ष रावल केहीबेरअघि कोटेश्वर पुगेका थिए ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहीबार  ६ : १२ बजे

राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने

काठमाडौं– सरकारले राष्ट्रियसभामा रिक्त रहेका दुई सदस्यहरूको पदपूर्ति प्रक्रिया छिटै

भक्तपुरमा संगीतको ठूलो जात्रा, पहिलोपटक आफ्नै ब्यान्डसहित आउँदै कुमा सागर 

भक्तपुरको सल्लाघारी मैदानमा यसपटक संगीतसँगै कला, संस्कृति र सामाजिक सेवाको

ककपिटमै चक्कु प्रहार, घाइते अवस्थामै देखाए साहस : को हुन् भारतीय क्याप्टेन स्मित मच्छार ?

दुबईबाट इजरायलको तेल अभिभतर्फ उडिरहेको विमानमा सबै कुरा सामान्यजस्तै थियो।

सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना सार्वजनिक, ७ अर्ब बढी बजेट परिचालन गरिने

काठमाडौं– नेपाल सरकारले ‘सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना (२०८३–२०८८)

भोटेकोशी र कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रियसभामा विशेष समिति गठन

काठमाडौं  – राष्ट्रियसभाले भोटेकोशी तथा कालीगण्डकी करिडोरमा भएका विपद्को जोखिम,