ओलीले शुक्रबारका लागि बोलाए स्थायी कमिटी बैठक « Khabarhub

ओलीले शुक्रबारका लागि बोलाए स्थायी कमिटी बैठक


३१ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन्।

अध्यक्ष ओलीले शुक्रबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

अध्यक्ष ओलीले ३३ सदस्यीय स्थायी कमिटी बैठक बोलाएका छन् जसमा माओवादी केन्द्र परित्याग गरी एमाले प्रवेश गरेका रामबहादुर थापा (बादल)सहितका नेताहरु रहेको उनले बताए ।

यस्तै, तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हुँदा एमालेका तर्फबाट थपिएका स्थायी कमिटी सदस्यलाई पनि बैठकमा बोलाइएको नेता तामाङले जानकारी दिए।

प्रकाशित मिति : ३१ असार २०७८, बिहीबार  ८ : १८ बजे

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै