मकवानपुरमा थपियो निषेधाज्ञा « Khabarhub

मकवानपुरमा थपियो निषेधाज्ञा


३१ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौँडा- मकवानपुरमा जारी रहेको निषेधाज्ञा थप एक साता थप गर्ने निर्णय भएको छ ।

बिहीबार जिल्ला कोभिड– १९ व्यवस्थापन केन्द्रको बैठकले आगामी साउन ७ गतेसम्मका लागि थप गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए ।

खाद्यन्न पसल बिहान ११ बजेसम्म भने गैर खाद्यान्न पसल ११ बजेदेखि साँझ ६ बजेसम्म खोल्न पाइनेछ । सार्वजनिक सवारी साधनमा भने बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइने प्रजिअ पाण्डेले बताए ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहीबार  ८ : ४६ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा