भारत स्वतन्त्र भएको ७५ वर्ष पूरा, स्वतन्त्रता दिवसमा प्रधानमन्त्री मोदीको सम्बोधन « Khabarhub

भारत स्वतन्त्र भएको ७५ वर्ष पूरा, स्वतन्त्रता दिवसमा प्रधानमन्त्री मोदीको सम्बोधन


३१ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारत स्वतन्त्र भएको आज ७५ वर्ष पुगेको छ । यस अवसरमा भारत सरकारले ७५औँ स्वतन्त्रता दिवसको विशेष कार्यक्रम गरिरहेको छ ।

भारतको लालकिल्लामा विशेष समारोह गरिएको छ । कोरोना महामारीकाबीच सीमित व्यक्तिको उपस्थितिमा कार्यक्रम भएको हो । त्यहाँको विशेष समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गर्दैछन् ।

तस्वीर : रोयटर्स

भारतभर अगष्ट १५ का दिन स्वतन्त्रता दिवस मनाउने गरिन्छ । सन् १९४७ को अगष्ट १५ मा भारत बेलायती साम्राज्यबाट मुक्त भएको थियो ।

भारतीय प्रधानमन्त्री मोदीले ट्वीट गरि १४ अगस्ट अर्थात् भारत र पाकिस्तानको विभाजन भएको दिनलाई आफूहरूले विभाजन ‘विभीषिका स्मृति’ दिवसको रुपमा मनाउने निर्णय गरेको बताएका छन् ।

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  ८ : २५ बजे

झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

झापा– झापामा जापानिज इन्सेफलाइटिस (जेई) अर्थात् मस्तिष्क ज्वरो विरुद्ध आजदेखि

रेफ्रीमाथि खनिएका मौरिन्होले भने-‘दुई वटा रातो कार्ड दिनुपर्थ्यो’

काठमाडौँ – स्पेनिस ला लिगाअन्तर्गत ‘मड्रिड डर्बी’ मा एट्लेटिको मड्रिडसँग

१० खेलाडीमा सीमित रियललाई २-१ ले हराउँदै एट्लेटिको विजयी

काठमाडौँ – स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति सम्पन्न ‘मड्रिड डर्बी’

कानुनसहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौँ–  संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा समितिको बैठक आज

विपद्को पूर्वसूचना आयो, तर गम्भीरता बुझ्न नसक्दा विध्वंस

त्रिशूली – बिहानको खाना खाइसकेपछि विदुर नगरपालिका–१ ढुङ्गेका छत्र प्याकुरेल