प्रेमकथा बोकेको ‘बाफ’ रिलिज, प्रताप दासको अभिनय (भिडियोसहित) « Khabarhub

प्रेमकथा बोकेको ‘बाफ’ रिलिज, प्रताप दासको अभिनय (भिडियोसहित)


३१ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–तीनपाते, के माया लाग्छ र ? जस्ता चर्चित गीत र म्यूजlक भिडियोबाट दर्शक तथा स्रोताको माया पाउन सफल आर्टमाण्डु स्टुडियोले “बाफ” बोलको म्युजिकल फिल्म रिलिज गरेको छ ।

बाफ गीतमा पनि तीनपातेकै गायक तथा संगीतकार सुजन चापागाँई र गायिका विधा तिवारीको आवाज रहेको छ । गीतले नेपाली प्रेमी अनि भारतीय प्रेमीकाको बालापनदेखि वयस्क हुँदासम्मका रसिक र मौलिक प्रेमकथालाई उजागर गरेको निर्देशक नविन चौहानले बताए ।

‘बाफ ‘ मा गायक प्रताप दासको मुख्य भूमिका रहेको छ भने शिल्पा थापा, नयन नेपाल, सम्रांत थापा, हर्क साउद , रिञ्छेन तामाङ्ग लगायतको अभिनय छ।

यसलाई अनिश स्याङ्ग्देनले छायांकन गरेका हुन् भने सुरज पौडेलको सम्पादन रहेको छ।

तीनपाते, साईली, दुबो फुल्यो जस्ता लोकप्रिय गीतका रचनाकार हर्क साउदको शब्द रचना रहेको यस गीतको संयोजन तथा संगीत उत्पादन गंगा थापाले गरेका हुन्।

यस्तो छ भिडियो

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  ५ : ३२ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल