कोरोना संक्रमितको संख्या २५ करोड ४० लाख नाघ्यो « Khabarhub

कोरोना संक्रमितको संख्या २५ करोड ४० लाख नाघ्यो


२९ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वभर कोरोनाका कुल संक्रमितको संख्या २५ करोड ४० लाख नाघेको छ ।

ओर्ल्डोमिटरको पछिल्लो विवरणअुनसार पछिल्लो पटक ३ लाख ४० हजार ३९ जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २५ करोड ४० लाख ८ हजार २ सय पुगेको छ ।

तीमध्ये हालसम्म २२ करोड ९६ लाख ५९ हजार ९९१ जना निको भइसकेका छन् भने ५१ लाख १४ हजार ९४२ जनाको मृत्यु भएको छ ।

हाल विश्वभर सकृय संक्रमितको संख्या एक करोड ९२ लाख ३३ हजार २६७ रहेको छ ।

पछिल्लो विवरणअनुसार अमेरिकामा १९ हजार ४४३, रुसमा ३८ हजार ८२३, बेलायतमा ३६ हजार ५१७, टर्कीमा २१ हजार ६२४ र ब्राजिलमा ४ हजार १२९ जना संक्रमित थपिएका छन् ।

यही अवधिमा रुसमा एक हजार २१९, टर्कीमा १८९ र अमेरिकामा ११० जना गरी ४ हजार ३९७ संक्रमितले ज्यान गुमाएका छन् ।

 

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ७ : १० बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल