स्विडेनलाई हराउँदै स्पेन विश्वकपमा छनोट « Khabarhub

स्विडेनलाई हराउँदै स्पेन विश्वकपमा छनोट


२९ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । स्विडेनलाई पराजित गर्दै स्पेन विश्वकपमा छनोट भएको छ ।

युरोपियन छनोट अन्तर्गत आइतबार राति स्विडेनलाई १-० गोलले हराउँदै स्पेनले विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

स्पेनको घरेलु मैदानमा खेलको ८६ औं मिनेटमा अल्भारो मोराटाले निर्णायक गोल गरेका थिए। यस जितसँगै समूह बी को शीर्ष स्थानमा रहेको स्पेनले ८ खेलमा १९ अंक जोडेको छ ।

स्विडेन १५ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । विश्वकपमा छनोट हुने सम्भावना स्विडेनको पनि बाँकी नै छ ।

यसै समूहको अर्को खेलमा ग्रीस र कोसोभोले १-१ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ७ : ४० बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र