हाइटी विस्फोट : मृत्यु हुनेको संख्या ६० पुग्यो, तीन दिन राष्ट्रिय शोकको घोषणा « Khabarhub

हाइटी विस्फोट : मृत्यु हुनेको संख्या ६० पुग्यो, तीन दिन राष्ट्रिय शोकको घोषणा


२९ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – हाइटीको उत्तरमा पर्ने क्याप हाइटियन सहरमा इन्धन ट्याङ्कर विस्फोट हुँदा मृत्यु हुनेको स‌ंख्या ६० पुगेको छ । अन्य दजनौँ घाइते भएका छन् ।

घाइतेहरुको उपचार भइरहेको अधिकारीहरूले बताएका छन्। विष्फोटमा सो क्षेत्रका २० घरहरु जलेर नष्ट भएका छन् ।

प्रधानमन्त्री एरियल हेनरीले दुर्घटनाले राष्ट्र शोक परेको परेको भन्दै तीन दिनको शोकको घोषणा गरेका छन् । घाइतेहरुको अवस्था चिन्ताजनक रहेको बताइएको छ । विस्फोट कारणबारे अनुसन्धान भइरहेको स्थानिय सञ्चार माध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  ६ : ४० बजे

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको

आज २०८२ साल माघ ३ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ३ गते शनिबार तदनुसार

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन