ओमिक्रोन सबै देशमा फैलिएको हुन सक्छ, सचेत रहौँ : डब्ल्युएचओ « Khabarhub

ओमिक्रोन सबै देशमा फैलिएको हुन सक्छ, सचेत रहौँ : डब्ल्युएचओ


२९ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन विश्वका सबैजसो देशमा फैलिएको हुन सक्ने भएकाले सचेत रहन आह्वान गरेको छ ।

विश्वका ७७ देशमा ओमिक्रोन फैलिएको बताइरहँदा डब्ल्युएचओले विश्वभर नै फैलिएको हुन सक्ने जनाएको हो । उसले नयाँ भेरियन्टबाट जोगिन सचेत पनि गराएको छ ।

डब्ल्युएचओ प्रमुख डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले ओमिक्रोन विश्वका अरु देशमा पनि रहेको हुन सक्ने भएकाले  तद्अनुरूपको सावधानी अपनाउन आह्वान गरेका छन् । उनले नयाँ भेरियन्ट फैलिरहे पनि सावधानीमा हेलचेक्राइँ भइरहेको भन्दै चिन्ता जाहेर गरेका छन् ।

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  १२ : ३० बजे

महिलालाई आयआर्जनमा जोड्न पञ्चैबाजा तालिम

म्याग्दी– परम्परागत मौलिक बाजाको संरक्षण र महिलालाई आत्मनिर्भर बनाउन बेनी

पर्वतमा गहुँबालीको प्रजनन बिउ उत्पादन गरिँदै

पर्वत– पर्वतमा यस वर्षदेखि गहुँबालीको प्रजनन बिउका लागि गहुँ खेती

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

तीन ठूला मार्ट कारबाहीको दायरामा

काठमाडौँ– बजारलाई स्वच्छ बनाउन नियमित अनुगमन तथा निरीक्षण गर्दै आएको