स्वादिष्ट मसरुम एण्ड क्रिम (जापानिज) बनाउने तरिका « Khabarhub

स्वादिष्ट मसरुम एण्ड क्रिम (जापानिज) बनाउने तरिका


२ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आवश्यक सामग्री :

२५० ग्राम गोलो मसरुम (च्याऊ), दुई पीस गरेको, १०० ग्राम क्रिम, एक चौथाई चम्चा मरिचको धुलो, १५० मि.लि. दही, चिनी नभएको, ५० ग्राम चिज कोरेको, १०० ग्राम भेडेखोर्सानी च्याऊकै जस्तो र जत्रो पीस गरेको, नुन, अजिनोमोटो इच्छानुसार, वटर या तेल आदि ।

बनाउने तरिका :

मसरुमलाई सफा गरी तेल वा घिउमा हाफ फ्राई गर्नु (पूरै तातो नगर्ने) । अब थोरै तेलमा दही क्रिम फिटेर राख्नु र २/३ मिनेट चलाउनु । अब मसरुम खोर्सानी र अन्य मसला सबै राख्नु पुनः २/३ मिनेट पकाउनु हरियो धनियाँ चिजले सजाउनु । अब स्वादिष्ट मसरुम एण्ड क्रिम तयार भयो ।

साभार : सजिलो कुकिङपुस्तकबाट

 

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ७ : ४४ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना