कुण्डलीमा बृहस्पति कमजोर भए के हुन्छ ? के गर्नु पर्दछ ? « Khabarhub

कुण्डलीमा बृहस्पति कमजोर भए के हुन्छ ? के गर्नु पर्दछ ?


३ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बृहस्पती नवग्रहमा गुरु र मन्त्री मानिन्छ । यो ग्रह ज्ञानको सबैभन्दा ठुलो ग्रह मानिन्छ । बृहस्पति, धनु र मीन राशिको स्वामी तथा कर्कटको प्रिय बृहस्पति ज्ञान र विद्याको वरदान दिने मानिन्छ ।

नवग्रहमा बृहस्पतिलाई गुरु र मन्त्रणाको कारक पनि मानिन्छ । पहेलो रंग, स्वर्ण, वित्त र कोष, कानून, धर्म, ज्ञान, मन्त्र र संस्कारलाई यसले नियन्त्रित गर्दछ । यदि बृहस्पति कमजोर भएमा व्यक्तिको संस्कार कमजोर हुन जान्छ । विद्या र धन प्राप्तिमा बाधाका साथै व्यक्तिले ठुलाको सहयोग पाउन मुस्किल पर्दछ ।

कुण्डलीमा बृहस्पती कमजोर भएमा पाचन तन्त्र पनि कमजोर हुन्छ । यदि बृहस्पति अशुभ भएमा सन्तान पक्षको समस्या आउने गर्दछ । तर कुण्डलीमा बृहस्पति शुभ भए व्यक्ति विद्वान र ज्ञानी हुने गर्दछ । साथै अपार मानसम्मान पाउन सक्षम रहन्छ । व्यक्तिका ऊपर दैवीय कृपा प्राप्त हुन्छ । जीवनका तमाम समस्याबाट बच्न सकिन्छ ।

यस्तोमा बृहस्पति कमजोर भएकाहरुले नित्य बिहान बेसार मिसाएर सूर्यलाई जल अर्पित गर्नु पर्दछ । शिवजीको यथाशक्ति उपासना गर्नु पर्दछ । महीना एक दिन शिवजीलाई पञ्चामृतद्वारा अभिषेक गर्नु पर्दछ । बरको वृक्षमा नियमित जल अर्पित गर्नु पर्दछ । बडाको सम्मान गर्नु पर्दछ । यसो गरेमा कुण्डलीको बृहस्पति बलियो हुन्छ ।- एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ३ माघ २०७७, शनिबार  ५ : ४० बजे

सीजीले सार्वजनिक गर्‍यो नयाँ वर्ष २०८३ को बम्पर उपहार योजना

काठमाडौं– इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले नयाँ वर्ष २०८३ को अवसरमा ‘एक्सपेरियन्स लाइफ

राष्ट्रिय एकता कायम राख्न नेपाली सेना सदैव अग्रसर छ : प्रधानसेनापति सिग्देल

दमौली– प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रिय एकता कायम राख्न नेपाली सेना

इरानको पुनर्निर्माणमा अमेरिका सहयोग गर्न तयार : ट्रम्प

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामपछि इरानको पुनर्निर्माणमा अमेरिका सहयोग

स्ट्रेट अफ होर्मुजबाट गुज्रिने हरेक जहाजबाट इरान र ओमानले शुल्क असुल्ने

तेहरान- अमेरिका र इरानबीच भएको दुई हप्ताको युद्धविराम सम्झौतासम्बन्धी एक

ट्रम्पले भने– चीनले इरानलाई युद्धविरामका लागि तयार गर्‍यो

वाशिंटन- युद्धविरामलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ तर्क गरेका