जर्मन बुन्डेस लिगा : उपाधि दाबेदार बायर्नको अर्मेनियासँग बराबरी « Khabarhub

जर्मन बुन्डेस लिगा : उपाधि दाबेदार बायर्नको अर्मेनियासँग बराबरी


४ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– जर्मन बुन्डेस लिगाको उपाधि दाबेदार बायर्न म्युनिख रेलिगेसन जोनको अर्मेनिया बिलेफिल्डसँग बराबरीमा रोकिएको छ ।

बायर्नले अर्मेनियासँग ३–३ गोलको बराबरी खेलेको हो । एलिएन्ज एरिनामा सोमबार राति भएको खेलमा पाहुना टोलीका मिचेल भिलाप, आमोसस पिपर र क्रिस्टियन गेवाअरले गोल गरे ।

बायर्नका रोबर्ट लेवान्डोस्की, टोलिसो र डाभिसले गोल गरे ।

२–१ ले पछि परेको अवस्थामा कोरेन्टिन टोलिसो र अलफन्सो डाभिसले गोल गर्दै बायर्नको हार टारेका थिए ।

बराबरीपछि पनि बायर्नको २१ खेलबाट ४९ अंकसहित शीर्ष स्थानमा कायमै छ । अर्मेनिया १८ अंकसहित १६औँ स्थानमा छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  ७ : १० बजे

बाढी पहिरोको क्षतिप्रति रुसी राष्ट्रपति पुटिनद्वारा दुःख व्यक्त

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपालको उत्तरी जिल्लामा पहिरो

हाइड्रोपावरको सुरुङमा फसेका ३५० जनासहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार

काठमाडौँ । ​रसुवा जिल्लाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि हिजोदेखि अप्पर

चितवनमा भेटिएका शवको पहिचान भोलिदेखि

काठमाडौं । रसुवा बाढीमा बगेर बेपत्तामध्ये चितवनमा मात्र हालसम्म कुल

गोरखामा भेटिएका शवहरु पोखरा पठाइयो

काठमाडौँ । भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको

जलविद्युत आयोजनाका ३३८ कर्मचारी सम्पर्कविहीन, २१२ जना उद्धारको पर्खाइमा

काठमाडौँ – रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीले कुल ६७५ मेगावाट