राष्ट्रिय महिला लिगमा चन्द्रपुर र चौदण्डीगढी प्रतिस्पर्धा गर्दै | Khabarhub Khabarhub

राष्ट्रिय महिला लिगमा चन्द्रपुर र चौदण्डीगढी प्रतिस्पर्धा गर्दै


४ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय महिला लिग फुटबलमा चन्द्रपुर नगरपालिका र चौदण्डीगढी नगरपालिकाबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा अपराह्न २ बजे सुरु हुनेछ । उपाधि होडबाट बाहिरिसकेका दुबै टिम अंकतालिका सुधारका लागि जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिने छन् ।

चन्द्रपुर १० खेलमा ६ अंक जोडेर छैटौँ स्थानमा रहेको छ । चौदण्डीगढी भने पहिलो जितको खोजीमा रहेको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  ९ : ४५ बजे

भोजपुरमा मतदाता नामावली सङ्कलनमा उत्साहजनक सहभागिता

भोजपुर- आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई

नलिनिकान्तका ‘हेरिटेज इन्डिया’ काठमाडौँमा प्रदर्शन

काठमाडौँ- भारतको गुजरात राज्यका अग्रज छविकार (४५ वर्षदेखि फोटोग्राफीमा सक्रिय)

जेन-जी आन्दोलनका घटनामा ३७५ जना पक्राउ

काठमाडौँ- भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा

सशस्त्र प्रहरी अस्पतालमा नर्सिङ अध्ययन सुरु

काठमाडौँ- सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य उपचारको क्षेत्रमा दक्ष जनशक्ति

एमाले अध्यक्ष ओली र झलनाथ खनालबीच भेटवार्ता

भक्तपुर– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा(समाजवादी)का सम्मानित