आज बालकालिकाको अक्षरारम्भ (फोटो फिचर) « Khabarhub

आज बालकालिकाको अक्षरारम्भ (फोटो फिचर)


४ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज माघ शुक्ल पञ्चमी । विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी देशभर मनाइँदैछ ।

वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लागेको छ ।

विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने धार्मिक विश्वास छ ।

तस्वीरमा हेर्नुहोस् आजको अक्षरारम्भ

तनहुँको व्यास नगरपालिका–१ स्थित तनहुँ ज्ञानगङगा बोर्डिङ स्कूलमा मङगलबार सरस्वतीको पूजाको दिन बालबालिकालाई अक्षर लेख्न सिकाइँदै ।
श्रीपञ्चमीका अवसरमा काठमाडौँको लाजिम्पाटस्थित नील सरस्वती मन्दिरमा विद्याकी देवी सरस्वतीको पूजापश्चात अक्षर लेख्दै बालिका ।
काठमाडौँको लाजिम्पाटस्थित नील सरस्वती मन्दिरमा विद्याकी देवी सरस्वतीको पूजा आराधना गर्दै विद्यार्थी ।
श्रीपञ्चमीका अवसरमा काठमाडौँको लाजिम्पाटस्थित नील सरस्वती मन्दिरमा मङगलबार बिहान विद्याकी देवी सरस्वतीको पूजा अर्चना गरिँदै ।
श्रीपञ्चमीका अवसरमा काठमाडौँको लाजिम्पाटस्थित नील सरस्वती मन्दिरमा मङगलबार बिहान विद्याकी देवी सरस्वतीको पूजा अर्चना गरिँदै ।

तस्वीर : रासस

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  २ : ११ बजे

‘प्रधानमन्त्री कप’ गण्डकी प्रदेशस्तरीय क्रिकेट छनोट बिहीबारदेखि

कास्की – ‘प्रधानमन्त्री कप’ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशस्तरीय

‘गलत निशाना’ का कारण इरानी विद्यालयमा क्षेप्यास्त्रले लागेको अमेरिकाको स्पष्टीकरण

वासिङ्टन – इरानको एक विद्यालयमा ‘गलत निशाना लागेका कारण’ टोमाहक

सवारी दुर्घटनामा एक जनाको मृत्यु

सुनसरी – सुनसरीको कोसी गाउँपालिका–४ मा आज सवारी दुर्घटना हुँदा

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौं – साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

हिमालयन ह्वाइटवाटर च्यालेन्जको दोस्रो दिन जे देखियो (तस्बिरहरू)

चितवन । त्रिशूली नदीमा जारी २४औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६