पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरू « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरू


३ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. ५० टन खाद्यान्न

एक जना मानिसले बाँचुन्जेलसम्म औसत रुपमा करिब ५० टनजति खाद्यान्न आइसक्ने गर्छ ।

२. मसीको पहिलो प्रयोग कर्ता

लेख्नका लागि सबैभन्दा पहिला मसी प्रयोग गर्नेहरु प्राचीन मिश्रबासीहरु नै थिए ।

३. पग्लिनु नै ढाक्नु

यदि दक्षिणी ध्रुवमा अवस्थित अन्टार्कटिका महादेशमा रहेका सबै हिमशिला पग्लने हो भने पृथ्वीको सबै भूमि पानीले ढाक्छ ।

४. धेरै धान उत्पादन

९०% धान एसिया महादेशमै उत्पादन हुने गर्छ ।

५. रानी धमिरा

एउटा रानी धमिराले अण्डा पार्ने समयमा १ सेकेन्ड बराबर एउटा अण्डा पार्छे र वर्षभरिमा ४४ करोड अण्डा पार्छे । उसले १४ वर्षसम्म अण्डा पार्ने गर्छे ।

साभार : ‘रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु’ पुस्तकबाट

 

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  ५ : ५४ बजे

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान

नेपाली क्रिकेट टोली एसियन गेम्सबाट स्वदेश फिर्ता

काठमाडौँ – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली बीसौँ एसियाली खेलकुदमा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६

आज २०८३ साल असोज १६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६