दुबै हातखुट्टा गुमाएका सीपी सबैले रोज्ने फोटोग्राफर ! « Khabarhub

दुबै हातखुट्टा गुमाएका सीपी सबैले रोज्ने फोटोग्राफर !


३ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भनिन्छ मनमा कुनै कार्य गर्ने दृढ इच्छाशक्ति भए कुनै पनि चुनौतीले सफलता पाउनबाट रोक्न सक्दैन । तथापी दुबै हातखुट्टा नभएका मानिसले फोटो क्लिक गर्न सम्भव होला ? पक्कै हुदैँन ।

शारीरिक अशक्तताका कारणले नै यस प्रकारको अपांगता भएका व्यक्तिले फोटो खिच्न असम्भव झै हुन्छ । तर भारतका एक व्यक्तिले भने यसलाई सम्भव बनाएका छन् । भारतको केरलको मलाप्पुरम निवासी सीपी शिहाबुद्दीन नामक व्यक्तिले यो असम्भव कार्य गरेर देखाएका छन् । उनले फोटोग्राफिको शौख पुरा गर्दै मज्जाले क्यामेरामा तस्वीर कैद गर्छन् ।

सीपी शिहाबुद्दीन एक रोगका कारण आफ्ना दुबै हातखुट्टा गुमाउन पुगे । टेट्रा अमेलिया सिंड्रोम नामक एक दुर्लभ बिमारीको शिकार उनले हातखुट्टा गुमाए पनि आफ्नो रहरको पेशा फोटोग्राफी त्यागेनन् ।

उनले आफ्नो हौसला रोकेनन् । र निरन्तर यसकालागी काम गरिरहे । जसका कारण धेरै मानिसमा उनीबाट प्रेरणा लिने गर्दछन् । उनको एक भिडियो सामाजिक सञ्जालमा भाइरल नै बनेको छ ।

 

View this post on Instagram

 

A post shared by cp shihab (@cp_shihab_)

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ९ : ४५ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल