यस वर्षको विज्ञान तथा प्रविधि युवा पुरस्कार डा. रेग्मीलाई प्रदान गरिने « Khabarhub

यस वर्षको विज्ञान तथा प्रविधि युवा पुरस्कार डा. रेग्मीलाई प्रदान गरिने


२ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले २०७७ सालको विज्ञान तथा प्रविधि युवा पुरस्कार डा. सागर रेग्मीलाई प्रदान गर्ने भएको छ ।

४४ औँ प्राज्ञसभाले डा. रेग्मीलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको प्रतिष्ठानले जनाएको छ ।

क्यान्सर र व्यायाम सम्बन्धि अनुसन्धान गर्न सहयोगी हुने माइक्रोफ्लुइडिक प्रणालीको विकास गरी रक्तनलीमा भएका ट्युमर कोषहरू हटाउन तथा मेटास्टेसिस रोक्ने चिकित्सा विधिको विकास गर्न महत्वपूर्ण योगदान पर्‍याए वापत यो पुरस्कार डा. रेग्मीलाई प्रदान गरिएको हो ।

डा. रेग्मी त्रिभुवन विश्वविद्यालयको व्यवहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्रमा कार्यरत छन् । उक्त पुरस्कार वितरण कार्यक्रम छिट्टै हुने जानकारी दिइएको छ ।

प्रकाशित मिति : २ जेठ २०७८, आइतबार  ५ : ३० बजे

आज २०८३ साल असोज २५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २५ गते आइतबार सन् २०२६

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले