कांग्रेस नेतृ राणाद्वारा अक्सिजन प्लान्ट स्थापना गर्न १० लाख सहयोग « Khabarhub

कांग्रेस नेतृ राणाद्वारा अक्सिजन प्लान्ट स्थापना गर्न १० लाख सहयोग


२ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाले अक्सिजन प्लान्ट स्थापनाका लागि धनगढी उपमाहानगरपालिकालाई दश लाख आर्थिक सहयोग गरेकी छिन् ।

आइतबार कांग्रेस नेतृ देउवाले अक्सिजन प्लान्ट स्थापनाका लागी धनगढी उपमाहानगरपालिकालाई दश लाख आर्थिक सहयोग गरेकी हुन् ।

उपमहानगरपालिकाले स्थापना गरेको मेयर कल्याणकारी कोषमा सो बराबरको रकम जम्मा गरेको मेयर नृपबहादुर वडले जानकारी दिए ।

अहिले कोरोना संक्रमितको संख्या बढ्दै गएको र अस्पतालमा बिरामीहरुका लागि अक्सिजनको अभाव हुन थालेको हुँदा उपमहानगरले अक्सिजन प्लान्ट स्थापनाका लागि रकम संकलन अभियान जारी राखेको मेयर वडले जानकारी दिए ।

प्रकाशित मिति : २ जेठ २०७८, आइतबार  ७ : ४५ बजे

आज २०८३ साल असोज २५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २५ गते आइतबार सन् २०२६

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले