कुवेतमा कार्यरत चितवनका एक नेपालीको मृत्यु « Khabarhub

कुवेतमा कार्यरत चितवनका एक नेपालीको मृत्यु


२ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- वैदेशिक रोजगारीका सिलसिलामा कुवेत पुगेका एक नेपालीको मृत्यु भएको छ । चितवन भण्डारा -५ का बिनोद बुर्लाकोटीको मृत्यु भएको हो।

कलेजोमा समस्या देखिएपछि कुवेतको अदान अस्पतालमा भर्ना भएका बुर्लाकोटीको गत आइतबार मृत्यु भएको त्यहाँस्थित नेपाली दूतावास स्रोतले जनाएको छ ।

उनको शवलाई कम्पनी तथा परिवारसँग समन्वय गरेर चाँडै नेपाल पठाइने दूतावासले जनाएको छ । उनी तीन बर्षदेखि त्यहाँको नवाफ मुतेरी कम्पनीमा कार्यरत रहेका थिए  ।

कोरोना महामारीका कारण कुवेत – नेपाल सीधा हवाई उडान बन्द हुँदा सोमबार मात्र कुवेतमा मृत्यु भएका चार नेपालीको शव दूतावासले कतारको दोहा हुँदै नेपाल पठाएको थियो ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ८ : ०१ बजे

टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो

काठमाडौं – रसुवाको टिमुरेस्थित नेपाल–चीन सीमा नाकामा नेपालको राष्ट्रिय झण्डा

बाढी प्रभावित ज्येष्ठ नागरिकलाई प्रधानमन्त्रीको आश्वासन : ‘हजुरहरू एक्लो हुनुहुन्न, सरकार तपाईंको साथमा छ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित ज्येष्ठ नागरिकलाई आफूहरू

नेपाल भलिबल लिग : काठमाडाैंको विजयी सुरुआत

काठमाडौं – पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल)मा काठमाडौँ रेड्सले

मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन

गोरखा – यो वर्षको शरदऋतु (असोज, कात्तिक) मा मनास्लु हिमाल

युक्रेन युद्ध वार्ताका लागि अमेरिकी दूतहरू मस्कोमा

काठमाडौं – रूस र युक्रेनबीच जारी युद्ध अन्त्यका लागि कूटनीतिक