कुवेतमा कार्यरत चितवनका एक नेपालीको मृत्यु « Khabarhub

कुवेतमा कार्यरत चितवनका एक नेपालीको मृत्यु


२ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- वैदेशिक रोजगारीका सिलसिलामा कुवेत पुगेका एक नेपालीको मृत्यु भएको छ । चितवन भण्डारा -५ का बिनोद बुर्लाकोटीको मृत्यु भएको हो।

कलेजोमा समस्या देखिएपछि कुवेतको अदान अस्पतालमा भर्ना भएका बुर्लाकोटीको गत आइतबार मृत्यु भएको त्यहाँस्थित नेपाली दूतावास स्रोतले जनाएको छ ।

उनको शवलाई कम्पनी तथा परिवारसँग समन्वय गरेर चाँडै नेपाल पठाइने दूतावासले जनाएको छ । उनी तीन बर्षदेखि त्यहाँको नवाफ मुतेरी कम्पनीमा कार्यरत रहेका थिए  ।

कोरोना महामारीका कारण कुवेत – नेपाल सीधा हवाई उडान बन्द हुँदा सोमबार मात्र कुवेतमा मृत्यु भएका चार नेपालीको शव दूतावासले कतारको दोहा हुँदै नेपाल पठाएको थियो ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ८ : ०१ बजे

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड