पूर्वप्रधानमन्त्री खनाललाई थप उपचारका लागि दिल्ली लगिँदै | Khabarhub Khabarhub

पूर्वप्रधानमन्त्री खनाललाई थप उपचारका लागि दिल्ली लगिँदै


२ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई थप उपचारका लागि आज नयाँ दिल्ली लगिने भएको छ ।

खनाललाई आज दिउँसो साढे १२ बजे नयाँ दिल्ली लैजान लागिएको उनको सचिवालयले जनाएको छ । उनको उपचार दिल्लीको एपोलो अस्पतालमा गरिने तय भएको छ ।

खनालसँगै उनकी श्रीमती, छोरा र एक जना चिकित्सक दिल्ली जानेछन्।  एक हप्ताभन्दा बढी ज्वरो आएपछि खनाल गत सोमबार थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका थिए । उनको स्वास्थ्य परीक्षणमा हेमोग्लोबिनको मात्रा कम भएको पुष्टि भएको थियो ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  १० : ३५ बजे

आगलागी, डढेलो र चट्याङबाट २७ जनाको मृत्यु

काठमाडौं– आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा २७

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार सन्

आज आमाको मुख हेर्ने दिन : मातार्तीर्थमा मेला

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औंसीका दिनमा जन्मदाता

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार तदनुसार

आज २०८१ साल वैशाख २६ गते बुधारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार तदनुसार