पूर्वप्रधानमन्त्री खनाललाई थप उपचारका लागि दिल्ली लगिँदै « Khabarhub

पूर्वप्रधानमन्त्री खनाललाई थप उपचारका लागि दिल्ली लगिँदै


२ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई थप उपचारका लागि आज नयाँ दिल्ली लगिने भएको छ ।

खनाललाई आज दिउँसो साढे १२ बजे नयाँ दिल्ली लैजान लागिएको उनको सचिवालयले जनाएको छ । उनको उपचार दिल्लीको एपोलो अस्पतालमा गरिने तय भएको छ ।

खनालसँगै उनकी श्रीमती, छोरा र एक जना चिकित्सक दिल्ली जानेछन्।  एक हप्ताभन्दा बढी ज्वरो आएपछि खनाल गत सोमबार थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका थिए । उनको स्वास्थ्य परीक्षणमा हेमोग्लोबिनको मात्रा कम भएको पुष्टि भएको थियो ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  १० : ३५ बजे

भारतले पठायो थप ३५ टन राहत सामग्री

काठमाडाैं – विनाशकारी बाढीबाट प्रभावित नेपालका लागि भारतले थप ३५

पाकिस्तानको सिन्धमा सडक दुर्घटना : छ जनाको मृत्यु, १८ घाइते

पाकिस्तान – पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा ट्र्याक्टर–ट्रली बिजुलीको पोलमा ठोक्किँदा

केरुङमा पुनर्स्थापना तीव्र : पहिरो प्रभावितहरू फर्किन थाले घर

काठमाडौं- चीनको स्वशासित क्षेत्र तिब्बतको केरुङ (ग्यिरोङ) क्षेत्रमा पहिरो प्रभावित

रविको दुःख : अराजक बनेका रास्वपा कार्यकर्तालाई निर्देशन दिन संसद्‌कै मञ्चमा पुग्नु पर्‍यो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसद्