उद्धार र राहतलाई प्रभावकारी बनाऔँ : प्रचण्ड | Khabarhub Khabarhub

उद्धार र राहतलाई प्रभावकारी बनाऔँ : प्रचण्ड

आआफ्नो क्षेत्रमा उद्धार र राहतमा जुठ्न नेता कार्यकर्तालाई निर्देशन


२ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्‍यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाढी र पहिरो पीडितको उद्धार र राहतलाई प्रभावकारी बनाउन आग्रह गरेका छन् ।

उनले एक विज्ञप्ति जारी गर्दै बाढी पहिरोमा परी बेपत्ता भएकाको खोजी गर्न सरकारसँग आग्रह गरेका हुन् ।

उनले राहत र उद्धारमा आआफ्ना क्षेत्रबाट जुट्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशनसमेत दिएका छन् । बाढीपहिरोमा परी ज्यान गुमाएका परिवारलाई क्षतिपूर्ति, बेपत्ताको खोजी र घाइतेहरूको निःशुल्क स्वास्थ्योपचारको व्‍यवस्‍था गर्नसमेत उनले माग गरेका छन् ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  १२ : ३३ बजे

बझाङ अपडेट : कांग्रेस- ८२२७, एमाले- ७९७४, मत अन्तर २५३

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

लगानी सम्मेलन आज पनि जारी रहने

काठमाडौं– तेस्रो लगानी सम्मेलन आज पनि जारी रहनेछ । काठमाडौंको

स्पेनिस ला लिगा : रियल बेटिस र सेभिल्लाको बरबरी

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल बेटिस र सेभिल्लाले बराबरी

इंग्लिस प्रिमियर लिग : आर्सनलको रोमाञ्चक जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले रोमाञ्चक जित निकालेको छ

बझाङ अपडेट : कांग्रेस ७४९२, एमाले ७२२८

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।