उद्धार र राहतलाई प्रभावकारी बनाऔँ : प्रचण्ड « Khabarhub

उद्धार र राहतलाई प्रभावकारी बनाऔँ : प्रचण्ड

आआफ्नो क्षेत्रमा उद्धार र राहतमा जुठ्न नेता कार्यकर्तालाई निर्देशन


२ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्‍यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाढी र पहिरो पीडितको उद्धार र राहतलाई प्रभावकारी बनाउन आग्रह गरेका छन् ।

उनले एक विज्ञप्ति जारी गर्दै बाढी पहिरोमा परी बेपत्ता भएकाको खोजी गर्न सरकारसँग आग्रह गरेका हुन् ।

उनले राहत र उद्धारमा आआफ्ना क्षेत्रबाट जुट्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशनसमेत दिएका छन् । बाढीपहिरोमा परी ज्यान गुमाएका परिवारलाई क्षतिपूर्ति, बेपत्ताको खोजी र घाइतेहरूको निःशुल्क स्वास्थ्योपचारको व्‍यवस्‍था गर्नसमेत उनले माग गरेका छन् ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  १२ : ३३ बजे

भारतले पठायो थप ३५ टन राहत सामग्री

काठमाडाैं – विनाशकारी बाढीबाट प्रभावित नेपालका लागि भारतले थप ३५

पाकिस्तानको सिन्धमा सडक दुर्घटना : छ जनाको मृत्यु, १८ घाइते

पाकिस्तान – पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा ट्र्याक्टर–ट्रली बिजुलीको पोलमा ठोक्किँदा

केरुङमा पुनर्स्थापना तीव्र : पहिरो प्रभावितहरू फर्किन थाले घर

काठमाडौं- चीनको स्वशासित क्षेत्र तिब्बतको केरुङ (ग्यिरोङ) क्षेत्रमा पहिरो प्रभावित

रविको दुःख : अराजक बनेका रास्वपा कार्यकर्तालाई निर्देशन दिन संसद्‌कै मञ्चमा पुग्नु पर्‍यो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसद्