कर तिर्न राजस्व विभागले जारी गर्‍यो नयाँ तालिका  « Khabarhub

कर तिर्न राजस्व विभागले जारी गर्‍यो नयाँ तालिका 


२ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आन्तकरिक राजस्व विभागले विभिन्न कर दाखिला गर्न म्याद थप गरेको छ ।

विभागले आर्थिक ऐन २०७७ को दफा १९ अन्तरगत रहेर अर्थमन्त्रालयको असार २ गतेको निर्णय अनुसार कर दाखिला गर्ने नयाँ तालिका सार्वजनिक गरेको हो ।

२०७७ चैत र २०७८ बैशाख महिनाको मासिक तथा द्विमासिक मूल्य अभिवृद्धि कर असार २५ गतेभित्र तिरिसक्न विभागले आग्रह गरेको छ ।

आयकर ऐन २०५८ बमोजिमका २०७७ चैत्र र २०७८ बैशाख महिनाको बुझाउन पर्ने अग्रीम करकट्टी रकम पनि असार २५ गतेभित्र बुझाउनु पर्ने विभागले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

अन्तशुल्क ऐन २०५८ अनुसारका कर २०७७ चैत्र र २०७८ बैशाख महिनाभित्रका बुझाउन पर्ने अन्तशुल्क असार २५ भित्र बुझाउन पर्ने छ ।

त्यस्तै, २०७७ चैत्र र २०७८ बैशाखको शिक्षा सेवा कर, टेलिफोन स्वामित्व कर, दूरसञ्चार सेवा दस्तुर पनि असार २५ गतेभित्र बुझाउन विभागले आग्रह गरेको छ ।

यस्तो छ सूचना

 

 

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ६ : ५५ बजे

डा. डीआर उपाध्यायलाई दशौँ मानार्थ विद्यावारिधि

काठमाडाैं – विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई

कांग्रेस केन्द्रीय सदस्यमा राजीव चौधरीको उम्मेदवारी घोषणा

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमा युवा नेता राजीव

कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने देवराज चालिसेको घोषणा

काठमाडाैं – नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको १५औँ महाधिवेशनमा

चन्द्र भण्डारीले गरे कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा

काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्रकान्त (चन्द्र) भण्डारीले

मनकामना केबलकार मङ्गलबार बन्द रहने

चितवन – चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिर जानका लागि