स्तनपान आमाको सौन्दर्य वृद्धिका लागि उपयोगी « Khabarhub

स्तनपान आमाको सौन्दर्य वृद्धिका लागि उपयोगी


१ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शिशु जन्मिएपछि उसको पहिलो पोषण र आहार भनेकै आमाको दुध हो । तर आजकल स्तन झोलिने, बूढी भइने जस्ता सोचाइका कारण कतिपय महिला शिशुलाई स्तनपान गराउन चाहादैनन् । तर यसले सुन्दरतामा कमी ल्याउन नभइ अझ निखार ल्याउँछ ।

विशेषज्ञहरु स्तनपानबाट महिलाको सुन्दरता झन् बढ्ने बताउँछन् । उनीहरूका अनुसार स्तन झोलिने, अनाकर्षक हुने, छाला, चाया आउने स्तनपानले नभइ हर्मोनसम्बन्धी समस्याले हुने गर्दछ ।

शिशुलाई नियमित स्तनपान गराउने आमाको सौन्दर्यमा वृद्घि हुनुका साथै उनीहरूको शरीर पुनः छिट्टै स्वाभाविक अवस्थामा फर्कन मद्दत गर्दछ । त्यसैले स्तनपानले छिट्टै बूढी हुने, फिगर मेन्टेन नहुने, स्तनको आकार बिग्रिने धारणा गलत हो । एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ६ : ३४ बजे

दुर्लुङदेखि कुश्मासम्म अम्बा बेच्ने जमुनाको संघर्ष (तस्बिरहरू)

काठमाडौं– पर्वतको कुश्मा नगरपालिका–३ स्थित दुर्लुङ गाउँकी जमुना परियार गाउँका

साँगा–धुलिखेल सडक निर्माण तीव्र गति

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको साँगा–धुलिखेल सडक निर्माणलाई तीव्रता दिइएको छ

मधेसमा झन्डै नौ अर्ब सहुलियतपूर्ण कृषि कर्जा प्रवाह

धनुषा– मधेस प्रदेशमा रु आठ अर्ब ९९ करोड सहुलियतपूर्ण कृषि

४२३ करोड कमाउँदै ‘जेलर २’ दोस्रो स्थानमा, दुई सातामै किन घट्यो रजनीकान्तको फिल्मको कमाइ ?

काठमाडौं– दक्षिण भारतीय सुपरस्टार रजनीकान्तको फिल्म ‘जेलर २’ ले बक्स

मधेसमा नयाँ सरकार गठन गर्न तीन दलबीच छलफल

जनकपुरधाम– मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपा (एमाले), जनता