विमान भित्रै दुई युवाको यस्तो हर्कत ! (भिडियोसहित) « Khabarhub

विमान भित्रै दुई युवाको यस्तो हर्कत ! (भिडियोसहित)


३१ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हवाइजहाजमा उडानका क्रममा सामान लान निश्चित तौल निर्धारण गरिएको हुन्छ ।

त्यसैले प्राय मानिस तोकिएको तौल भन्दा बढि नहोस् भन्नेमा सचेत हुन्छन् । तर अहिल सामाजिक सञ्जालमा एक भिडियो भाइरल बनेको छ ।

सामाजिक सञ्जाल इन्स्टाग्राममा भाइरल बनेको यस भीडियोमा विमान भित्रको दृष्य रोचक छ । जहाँ यात्रु सिटमा बसेका दुइ व्यक्ति धमाधम आफ्नो कपडा फुकालिरहेका देखिन्छन् ।

यी दुबैले एक माथि अर्काे गर्दै धेरै संख्यामा कपडा लगाएका थिए । जो विमानमा प्रवेश गर्नासाथ उनीहरुले फुकालेका थिए ।

अधिकाशं विमानले उडानका क्रममा यात्रुले केवल १५ किलोग्रामसम्म वजनको मात्र सामान निशुल्क बोक्न पाउने व्यवस्था छ ।

जसका कारण धेरै यात्रुले त्यसभन्दा बढि भएको सामान विमानस्थलमा नै छाड्नुपर्ने हुन्छ । तर यहि समस्याबाट बच्न उनीहरुको जुक्ति लगाएको पाइएको हो ।

स्रोत- जी न्यूज

हेरौँ भिडियो

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहीबार  ८ : २३ बजे

दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कालीगण्डकी नदीको बाढीले २२० केभी क्षमताको

आफ्नै नक्कली भिडियो देखेर हैरान सलमान, एआईदेखि पापाराजीसम्म किन उठाए गम्भीर प्रश्न ?

बलिउड अभिनेता सलमान खानले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को दुरुपयोग गरेर

शरद् ऋतुमा १८ हिमाल आरोहणबाट २३ करोड ८५ लाख राजस्व सङ्कलन

काठमाडौँ– शरद् ऋतुमा १८ हिमाल आरोहणका लागि ६३७ जनाले अनुमति

विभेद अन्त्य गर्न विश्व समुदायले थप प्रभावकारी कदम चाल्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले विभिन्न प्रकारका विभेद अन्त्य गर्न विश्व

भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग

कास्की– रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीबाट