जोक्स : स्याल देखेर « Khabarhub

जोक्स : स्याल देखेर


३० आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

एक दिन तिनजना महिला नबोल्ने ब्रत लिएर पोखरी तिर नुहाउन गएछन् । बाटोमा एउटी महिलाले एउटा स्याल देखेर अरुलाई भनिछ

त्यस महिला : ऊ हेर त स्याल ।

अर्की महिला : ला, यो त बोली ।

यो सुनेर अन्तिम महिलाले भनिअन्तिम महिलाले भनी म त बोलेकी छैन ।

साभार  : भद्रगोल, हँसाउने चुट्किला पुस्तकबाट

प्रकाशित मिति : ३० आश्विन २०७८, शनिबार  ८ : ४३ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको