नदीमा बेपत्ता युवकको अवस्था अज्ञात « Khabarhub

नदीमा बेपत्ता युवकको अवस्था अज्ञात


३० आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सल्यान- नुहाउने क्रममा बबई नदीमा शुक्रबार बेपत्ता भएका एक युवकको अवस्था अझै अज्ञात छ ।

कालीमाटी गाउँपालिका वडा नं. ७ बाटुलेका ३५ वर्षीय श्याम बिक नुहाउने क्रममा बेपत्ता भएपछि प्रहरीले खोजी जारी राखे पनि फेला पार्न सकेको छैन ।

आज पनि उनको खोजी जारी राखिने डीएसपी गोविन्द थापाले जानकारी दिए ।

प्रकाशित मिति : ३० आश्विन २०७८, शनिबार  १० : २० बजे

नेपाली क्रिकेट टोली एसियन गेम्सबाट स्वदेश फिर्ता

काठमाडौँ – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली बीसौँ एसियाली खेलकुदमा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६

आज २०८३ साल असोज १६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार