५ रोचक तथा ज्ञानवर्धक तथ्यहरू « Khabarhub

५ रोचक तथा ज्ञानवर्धक तथ्यहरू


३० कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. ज्याकि च्यान

चिनियाँ मूलका विश्वप्रसिद्ध नायक ज्याकि च्यानको बाल्यकालको नाम कोङ्ग सुङ्ग च्यान थियो ।

२. चाली च्याप्लिन

विश्व प्रसिद्ध हास्य कलाकार चार्ली च्याप्लिन आफ्नो चलचित्रका कारण यति प्रसिद्ध भएका थिए कि एकपटक दुई दिनभित्र ७३ हजार वटा पत्र प्राप्त गरेका थिए ।

३. नाकले स्वाद पाउँछ ?

कुनै वासनादार तरकारी या अचार नाकलाई हातको दुई औँलाले च्याप्प बनाई मुखमा हालेर चपाउनुहोस् । त्यसको स्वाद तपाईंले पाउनुहुन्न । त्यसकारण स्वाद थाहा पाउन नाकको पनि ठूलो भूमिका हुन्छ भन्न सकिन्छ ।

४. जालीको रेशा

यदि माकुराको जालीको रेशा पेन्सिलको मोटाइजत्रो मात्र भइदिएमा त्यस जालीमा बोइङ्ग विमान पनि अल्झन्छ ।

५. एक कप कफी

एक कप कफीमा १००० प्रकारभन्दा बढी केमिकल पाइएका छन्, जसमध्ये २६ वटाको मात्र परीक्षण गरिएको छ । २६ वटामा १३ वटाजस्ता केमिकलले मुसामा क्यान्सर भएको थियो ।

साभार  : ‘रोचक तथा ज्ञानवर्धक तथ्यहरू’ पुस्तकबाट

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ८ : ०८ बजे

युक्रेनलाई प्याट्रियट मिसाइल उत्पादनको अनुमति दिने ट्रम्पको निर्णय

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई उन्नत प्याट्रियट हवाई प्रतिरक्षा

महासंघको यातायात तथा पारवहन समिति उपसभापतिमा मेघराज पौडेल मनोनीत

काठमाडौं– अटोमोबाइल व्यवसायमा लामो समयदेखि सक्रिय मेघराज पौडेललाई नेपाल उद्योग वाणिज्य

ऊर्जाका आयोजनाको निर्माणमा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तालाई कारबाही गर्छौं : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले जलविद्युत तथा ऊर्जाका निर्माणाधीन

 कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं– स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल ल क्याम्पसको आयोजनामा ‘कम्पनी

अविरल वर्षाका कारण देशका दर्जनौँ सडक अवरुद्ध, कहाँको अवस्था कस्तो छ ?

काठमाडौं– बिहीबारदेखि परेको अविरल वर्षाका कारण देशभरीका दर्जनौं सडक अवरुद्ध