५ रोचक तथा ज्ञानवर्धक तथ्यहरू « Khabarhub

५ रोचक तथा ज्ञानवर्धक तथ्यहरू


३० कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. ज्याकि च्यान

चिनियाँ मूलका विश्वप्रसिद्ध नायक ज्याकि च्यानको बाल्यकालको नाम कोङ्ग सुङ्ग च्यान थियो ।

२. चाली च्याप्लिन

विश्व प्रसिद्ध हास्य कलाकार चार्ली च्याप्लिन आफ्नो चलचित्रका कारण यति प्रसिद्ध भएका थिए कि एकपटक दुई दिनभित्र ७३ हजार वटा पत्र प्राप्त गरेका थिए ।

३. नाकले स्वाद पाउँछ ?

कुनै वासनादार तरकारी या अचार नाकलाई हातको दुई औँलाले च्याप्प बनाई मुखमा हालेर चपाउनुहोस् । त्यसको स्वाद तपाईंले पाउनुहुन्न । त्यसकारण स्वाद थाहा पाउन नाकको पनि ठूलो भूमिका हुन्छ भन्न सकिन्छ ।

४. जालीको रेशा

यदि माकुराको जालीको रेशा पेन्सिलको मोटाइजत्रो मात्र भइदिएमा त्यस जालीमा बोइङ्ग विमान पनि अल्झन्छ ।

५. एक कप कफी

एक कप कफीमा १००० प्रकारभन्दा बढी केमिकल पाइएका छन्, जसमध्ये २६ वटाको मात्र परीक्षण गरिएको छ । २६ वटामा १३ वटाजस्ता केमिकलले मुसामा क्यान्सर भएको थियो ।

साभार  : ‘रोचक तथा ज्ञानवर्धक तथ्यहरू’ पुस्तकबाट

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ८ : ०८ बजे

कक्षा १२ को परीक्षा आवेदन फाराम खुला

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले २०८३ सालमा सञ्चालन हुने कक्षा १२

२८ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ६७ हजार बढीमा कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

माघको अन्तिम सातादेखि एचपिभी खोप लगाइँदै

काठमाडौं – सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सर विरुद्धको

वीरगञ्ज नाका हुँदै पाँच महिनामा तीन खर्ब ५९ अर्बका सामान भित्रियो

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को पाँच महिनामा