एक दिनमा ७ लाख कोरोना संक्रमित थप, ५ लाख निको « Khabarhub

एक दिनमा ७ लाख कोरोना संक्रमित थप, ५ लाख निको

७ हजार ५३६ जनाको मृत्यु


१ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वभर करिब ७ लाख कोरोना संक्रमित थपिएका छन् ।

ओल्डोमिटरको पछिल्लोविवरणअनुसार पछिल्लो २४ घण्टामा ६ लाख ९१ हजार २३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यही अवधिमा ५ लाख २ हजार ४८३ जना कोरोनामुक्त भएका छन् भने ७ हजार ५३६ जना संक्रमितको मृत्यु भएको छ ।

थपिनेमा अमेरिकामा एक लाख २६ हजार १८२, बेलायतमा ७८ हजार ६१०, फ्रान्समा ६५ हजार ७१३ र जर्मनीमा ५५ हजार ६५० जना रहेका छन् ।

कोरोनाबाट निको हुनेमा पनि अमेरिकामा सबैभन्दा धेरै छन् । जहाँ एकै दिनमा ८५ हजार २५२ जना संक्रमणमुक्त भएका छन् । त्यसैगरी जर्मनीमा ६२ हजार ४००, बेलायतमा ४३ हजार ३९५, रुसमा ३५ हजार ६३३, फ्रान्समा ३३ हजार ३०६ र टर्कीमा २५ हजार २३९ जना रहेका छन् ।

अमेरिकामा पछिल्लो एकै दिनमा एक हजार ४७९ जना संक्रमितको मृत्यु भएको छ । रुसमा एक हजार १४२ जनाको मृत्यु हुँदा जर्मनीमा ५०९, ब्राजिलमा २२७, टर्कीमा १९३, बेलायतमा १६५ र फ्रान्समा १५१ जनाको ज्यान गएको छ ।

 

 

 

प्रकाशित मिति : १ पुस २०७८, बिहीबार  ६ : ३० बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण