भारतमा कोरोनाको दैनिक संक्रमण ८ हजारको हाराहारीमा « Khabarhub

भारतमा कोरोनाको दैनिक संक्रमण ८ हजारको हाराहारीमा


१ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतमा थप ८ हजार ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

ओल्डोमिटरअनुसार पछिल्लो २४ घण्टामा ८ हजार १६८ जना संक्रमणमुक्त भएका छन् भने ९२ संक्रमितको मृत्यु भएको छ ।

भारतमा अहिले सक्रिय संक्रमितको संख्या ९५ हजार ५११ मा झरेको छ ।

 

प्रकाशित मिति : १ पुस २०७८, बिहीबार  ६ : ५५ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण