राष्ट्र बैंकको प्रवक्तामा भट्ट « Khabarhub

राष्ट्र बैंकको प्रवक्तामा भट्ट


१ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल राष्ट्र बैंकले नयाँ प्रवक्ता तोकेको छ ।

अर्थशास्त्रमा विद्यावरिधि गरेका डा. गुणाकर भट्टलाई प्रवक्ताको जिम्मेवारी दिइएको गर्भनरको कार्यालयले जनाएको छ ।

बैंकको सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक भट्टलाई आजैदेखि लागू हुने गरी प्रवक्ता बनाइएको जनाइएको छ ।

 

प्रकाशित मिति : १ पुस २०७८, बिहीबार  ११ : ०८ बजे

नवनिर्वाचित सभामुखले सदनमा निष्पक्ष भूमिका निर्वाह गर्नेमा विश्वस्त छु : अध्यक्ष हर्क

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले नवनिर्वाचित सभामुखले सदनमा

 नेपाली लेखक सङ्घ कास्कीको अध्यक्षमा अथक

गण्डकी– नेपाली लेखक सङ्घ कास्कीको छैटौँ अधिवेशनले कमल पौडेल (अथक)

व्यवसायी अग्रवाल छुटे

काठमाडौं- सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका व्यवसायी शंकर अग्रवाल छुटेका

पश्चिम एशिया युद्धले युक्रेन ओझेलमा

इस्तानबुल- युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले पश्चिम एशियामा चर्किंदै गएको युद्धले

सभामुख डीपी अर्यालले गरे पदभार ग्रहण

काठमाडौं– प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा पदभार