ओली समूहले प्रतिबन्ध लगाएको कालो मास्क प्रचण्ड-नेपाल समूहले बाँड्दै « Khabarhub

ओली समूहले प्रतिबन्ध लगाएको कालो मास्क प्रचण्ड-नेपाल समूहले बाँड्दै


४ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–माधव नेपाल पक्षको राष्ट्रिय युवा संघको कार्यक्रम कालो मास्क वितरण गरिएको छ ।

नेकपा केपी ओली समूहको कार्यक्रममा कालो मास्क लगाउनेलाई प्रतिबन्ध गरिएकोमा प्रचण्ड–नेपाल समूहमा ठीक उल्टो भेटिएको छ ।

प्रचण्ड नेपाल पक्षको युवा संगठनको दोस्रो पूर्ण बैठकमा कार्यक्रम हलमा प्रवेश गर्दा कालो मास्क वितरण गरिएको छ।

आइतबार काठमाडौँ नयाँ बानेश्वरस्थित बुद्धनगरमा बसेको युवा संघको बैठकमा अध्यक्ष प्रचण्डसहितको नेताले सम्बोधन गर्दैछन् ।

प्रकाशित मिति : ४ माघ २०७७, आइतबार  १ : २६ बजे

ओमानविरुद्ध दीपेन्द्रसिंह ऐरीले बनाए अर्धशतक

काठमाडौँ – एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालका

५३ हजार बढी ग्यास सिलिन्डर काठमाडौँ ल्याइयो

चितवन – कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौँ जान नसक्ने

नेपाल नेत्रज्योति सङ्घले गर्‍यो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ४१ लाख सहयोग

काठमाडौँ – नेपाल नेत्रज्योति सङ्घले रसुवास्थित भोटेकोशी नदीमा गएको बाढीबाट

भोटेकोशी बाढीका मृतक र आफन्तको २६ सय ७८ डिएनए नमुना सङ्कलन

रुपन्देही – भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी

साताको कार्टुन : घण्टीको मिलन ?

काठमाडौँ – जेनजी शहीद दिवस अर्थात् स्मृति सभामा विवादास्पद धर्मगुरु