पीएसजीसँग  बार्सिलोनाको लज्जास्पद हार, एम्बाप्पेको ह्याट्रिक « Khabarhub

पीएसजीसँग  बार्सिलोनाको लज्जास्पद हार, एम्बाप्पेको ह्याट्रिक


५ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – यूईएफ च्याम्पियन्स लिग फुटबलमा पीएसजीले बार्सिलोनाविरूद्ध शानदार जित हात पारेको छ ।

अन्तिम १६ चरणको पहिलो लेगमा पीएसजीले बार्सिलोनाको घरेलु मैदानमै ४-१ को जित निकालेको हो ।

पीएसजीको जितमा केलियन एम्बाप्पे नायक बने । उनको ह्याट्रिकमा बार्सिलोना निरिह सावित भयो ।

खेलको सुरुवातमै बार्सिलोनाले कप्तान लिओनेल मेस्सीको पेनाल्टीमा गोल गर्दै अग्रता लिए पनि घरेलु दर्शकलाई बार्सिलोनाले निराश पार्‍यो ।

एमबाप्पेले दोस्रो हाफमा ह्याट्रिक पूरा गरेका थिए भने मोइस किनले अर्को गोल थपे । यी दुई टिमको दोस्रो लेगको खेल १० मार्चमा पेरिसमा हुनेछ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  ६ : ३० बजे

बालेन सरकार

काठमाडौँ – भदौ २३ र २४ को आन्दोलनपछि बनेको सरकारले

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

नवलपरासी पश्चिम– नवलपरासी पश्चिमको महेशपुर भन्सार कार्यालयले ६ महिनासम्म लक्ष्यअनुसार

बालेनलाई दुर्गमका आमाको प्रश्न- कहिलेसम्म हामी बाटोमै सुत्केरी हुनुपर्ने ?

काठमाडौँ – “सुदूर अब दूर नाई, झिक्कै–झिक्कै माया तम्लाई !”

पोखरा र कोशीबीच पर्यटकीय साझेदारीमा जोड

विराटनगर– होटल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवं नेपाल पर्यटन

जेन-जी आन्दोलन भड्काउन टिओबी समूहले नियोजित भूमिका खेलेको देखिन्छ : बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले भदौ २३ र २४ गतेको