एक किलो हरियो तरकारीको दाम १ लाख ३८ हजार ! « Khabarhub

एक किलो हरियो तरकारीको दाम १ लाख ३८ हजार !


४ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मंहगीले नेपाल मात्र होइन पुरा विश्व आक्रान्त छ । विशेषत तरकारीको मुल्य अत्यधिक महंगो हुने गरेको छ । तथापी हामी त्यसलाई किनेर खादैं आएका छौ । तर आज हामी यस्तो तरकारीको बारेमा चर्चा गर्दैछौ, जसलाई किन्न धनीभन्दा धनी व्यक्तिले पनि सोच्नु पर्ने हुन्छ ।

कुनै तरकारीको मुल्य बहुमुल्य धातु चादिँको मुल्य भन्दा बढि पर्ला ? तर विश्वमा एउटा यस्तो तरकारी छ जसको मुल्य चादिँको मुल्य भन्दा महंगो छ । अर्थात यो तरकारीको स्वाद लिन तपाईले १ लाख ३८ हजार खर्च गर्नु पर्ने हुन्छ ।

यस महंगो तरकारीको नाम हो, हप शूट्स (Hop Shoots) । यो हरियो तरकारीको मुल्य प्रतिकिलो १ हजार युरो रहेको छ । जसलाई हतपत कसैले किन्ने आँट गर्दैनन् ।

हप शूट्स नामक यस तरकारीको फूल समेत राम्रो मानिन्छ । यसको फूललाई हप कोन्स (Hop Cones) भनिन्छ । यो फूल बीयर बनाउन प्रयोग गरिन्छ । यो तरकारी महंगो हुनुका पछाडी यसमा पाइने औषधीय गुणको भण्डार रहेको छ । यो एन्टीबायोटिक औषधी बनाउन प्रयोग गरिन्छ ।

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  ९ : ३३ बजे

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान

नेपाली क्रिकेट टोली एसियन गेम्सबाट स्वदेश फिर्ता

काठमाडौँ – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली बीसौँ एसियाली खेलकुदमा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६

आज २०८३ साल असोज १६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६