हाते झोलाको मूल्य ८ अर्ब ! « Khabarhub

हाते झोलाको मूल्य ८ अर्ब !

एक हजार घण्टामा बनाइएको झोलाको आकर्षण के ?


४ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एउटा ह्याण्ड ब्यागको मुल्य बढिमा कति पर्ला ? सबैको अनुमान होला, १०/१५ हजार वा अत्यधिक महंगो भए लाखसम्म । तर कुनै ह्याण्ड ब्यागको मुल्य करौडौं, अर्बौ रुपैयाँ पर्छ भन्ने सुन्दा तपाईंलाई पत्यार नलाग्न सक्छ ।

इटालियन लग्जरी ब्राण्ड बोयरिनी मिलानेसी (Boarini Milanesi)ले बनाएको ब्यागको मुल्य करौडौं छ । यसको मुल्य ६ मिलीयन यूरो रहेको छ । जसको नेपाली मुल्य ८ अर्ब ३२ करोड २९ लाखभन्दा बढि परेको छ ।


यस ब्यागमा १० वटा सुनको पुतली बनाइएको छ । यतिमात्र होइन हिरा लगायतका महंगा महंगा जवाहरातले यसको सजावट गरिएको छ । यस ह्याण्ड ब्यागको मुल्यबाट ८ सय हजार युरो समुन्द्रको सफाईकालागी दान गरिनेछ ।

यस ब्यागलाई बनाउन मात्र करिब १ हजार घण्टा लागेको थियो । यसको सुन्दरताका कारण धेरैले यस ब्यागको प्रसंशा गरेका छन् । तथापी केहीले भने मतभेद व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  ३ : ५४ बजे

भोटेकोशी बाढी : सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीका कारण सुरक्षाकर्मी, कर्मचारी, जलविद्युत् आयोजनाको

भोटेकोशी बाढी : गोरखामा थप सात शव व्यवस्थापन

गोरखा – भोटेकोशी बाढीका कारण मृत्यु भई रसुवा, नुवाकोटलगायत क्षेत्रबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’

दुबई – संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का

बाढीको छैटौं दिन प्रधानमन्त्रीले भने : हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले बाढी प्रभावित नागरिकको खोज,