विकिनी लगाउन किन डराउछिन् दिव्यांका ? « Khabarhub

विकिनी लगाउन किन डराउछिन् दिव्यांका ?


४ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–आजकल टेलिभिजन अभिनेत्रीहरु आफ्नो संस्कारी र बुहारीवाला पहिचानबाट बाहिर निस्किएर आफूलाई बोल्ड देखाउन कम्मर कसेर लागेका छन् । उनीहरु विकिनी तस्वीर खिचाउनसमेत पछि पर्दैनन् ।

तर यो मामलामा अभिनेत्री दिव्यांका त्रिपाठी फरक छिन् । नवभारत टाइम्समा प्रकाशित समाचारअनुसार दिव्यांका अहिलेसम्म अनस्क्रिन त के अफस्क्रिनमा पनि विकिनीमा देखिएकी छैनन् ।

जबकी हिना खानदेखि लिएर सुरभी ज्योति, रश्मी देसाई, आरती सिंह र शेफाली जरीवालालगायतका अभिनेत्री विकिनीवाला तस्वीर सामाजिक सञ्जालमा शेयर गरिरहन्छन् ।

‘मलाई स्विमसुट या बिकिनी लगाउन लाज लाग्छ । त्यहीकारण आजसम्म मैले स्वीमिङ गरेको छैन । विकिनी लगाउदा मलाई अनौठो अनुभव हुन्छ’, उनले भनेकी छन् ।

उनले आफूलाई विकिनी लगाउन हिम्मत जुटाउनुपर्ने बताइन् । ‘जो युवतीहरु विकिनी लगाएर आफ्नो सुन्दर तस्वीर सामाजिक सञ्जालमा राख्छन्, साँच्चै ती युवतीहरु हिम्मतवाली नै हुन्’, उनले भनिन् ।

उनले ‘विरासत’, ‘कसम से’, ‘सात फेरे–सलोनी का सफर’, ‘छोटी बहू–सिन्दूर बिन सुहागन’ र ‘ये है मोहब्बतें’ जस्ता टेलिफिल्ममा अभिनय गरेकी छन् ।

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  १ : ४८ बजे

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन